प्रदेश नं. १ सरकारको आधिकारिक पोर्टल

The Official Portal of Government of Province No. 1

प्रदेश प्रमुखको कार्यालय

प्रदेश नं. १, विराटनगर

प्रदेश सभा सचिवालय

प्रदेश नं. १, विराटनगर

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

प्रदेश नं. १, विराटनगर

मुख्य न्यायाधिवक्ताको कार्यालय

प्रदेश नं. १, विराटनगर

प्रदेश परिचय

झापा मोरङ सुनसरी उदयपुर ओखलढुङ्गा खोटाङ ईलाम पाँचथर धनकुटा भोजपुर सोलुखुम्बु संखुवासभा तेह्रथुम ताप्लेजुङ्ग

जिल्लाहरु

१. झापा
जिल्लाः झापा
  • महानगरपालिका : ०
  • उपमहानगरपालिका : ०
  • नगरपालिका : ८
  • गाउँपालिका : ७
  • जम्मा नपा/गपा : १५
  • जम्मा वडा : १३१
  • जम्मा जनसंख्या : ८०८३२४
२. मोरङ
जिल्लाः मोरङ
  • महानगरपालिका : १
  • उपमहानगरपालिका : ०
  • नगरपालिका : ८
  • गाउँपालिका : ८
  • जम्मा नपा/गापा : १७
  • जम्मा वडा : १५९
  • जम्मा जनसंख्या : ९६०८५८
३. सुनसरी
जिल्लाः सुनसरी
  • महानगरपालिका : ०
  • उपमहानगरपालिका : २
  • नगरपालिका : ४
  • गाउँपालिका : ६
  • जम्मा नपा/गापा : १२
  • जम्मा वडा : १२४
  • जम्मा जनसंख्या : ७५३३२८
४. उदयपुर
जिल्लाः उदयपुर
  • महानगरपालिका : ०
  • उपमहानगरपालिका : ०
  • नगरपालिका : ४
  • गाउँपालिका : ४
  • जम्मा नपा/गापा : ८
  • जम्मा वडा : ७५
  • जम्मा जनसंख्या : ३१५४२९
५. इलाम
जिल्लाः इलाम
  • महानगरपालिका : ०
  • उपमहानगरपालिका : ०
  • नगरपालिका : ४
  • गाउँपालिका : ६
  • जम्मा नपा/गापा: १०
  • जम्मा वडा : ८१
  • जम्मा जनसंख्या : २८७९१६
६. पाँचथर
जिल्लाः पाँचथर
  • महानगरपालिका : ०
  • उपमहानगरपालिका : ०
  • नगरपालिका : १
  • गाउँपालिका : ७
  • जम्मा नपा/गापा: ८
  • जम्मा वडा : ६०
  • जम्मा जनसंख्या : १९०५९१
७. तेह्रथुम
जिल्लाः तेह्रथुम
  • महानगरपालिका : ०
  • उपमहानगरपालिका : ०
  • नगरपालिका : २
  • गाउँपालिका : ४
  • जम्मा नपा/गापा: ६
  • जम्मा वडा : ४३
  • जम्मा जनसंख्या : १००८६९
८. ताप्लेजुङ्ग
जिल्लाः ताप्लेजुङ्ग
  • महानगरपालिका : ०
  • उपमहानगरपालिका : ०
  • नगरपालिका : १
  • गाउँपालिका : ८
  • जम्मा नपा/गापा: ९
  • जम्मा वडा : ६१
  • जम्मा जनसंख्या : १२६४४८
९. धनकुटा
जिल्लाः धनकुटा
  • महानगरपालिका : ०
  • उपमहानगरपालिका : ०
  • नगरपालिका : ३
  • गाउँपालिका : ४
  • जम्मा नपा/गापा: ७
  • जम्मा वडा : ६०
  • जम्मा जनसंख्या : १६१३९९
१०. भोजपुर
जिल्लाः भोजपुर
  • महानगरपालिका : ०
  • उपमहानगरपालिका : ०
  • नगरपालिका : २
  • गाउँपालिका : ७
  • जम्मा नपा/गापा: ९
  • जम्मा वडा : ८१
  • जम्मा जनसंख्या : १८०८८९
११. खोटाङ
जिल्लाः खोटाङ
  • महानगरपालिका : ०
  • उपमहानगरपालिका : ०
  • नगरपालिका : २
  • गाउँपालिका : ८
  • जम्मा नपा/गापा: १०
  • जम्मा वडा : ७९
  • जम्मा जनसंख्या : २०५२२५
१२. ओखलढुङ्गा
जिल्लाः ओखलढुङ्गा
  • महानगरपालिका : ०
  • उपमहानगरपालिका : ०
  • नगरपालिका : १
  • गाउँपालिका : ७
  • जम्मा नपा/गापा: ८
  • जम्मा वडा : ७५
  • जम्मा जनसंख्या : १४६८३२
१३. सोलुखुम्बु
जिल्लाः सोलुखुम्बु
  • महानगरपालिका : ०
  • उपमहानगरपालिका : ०
  • नगरपालिका : १
  • गाउँपालिका : ७
  • जम्मा नपा/गापा: ८
  • जम्मा वडा : ५२
  • जम्मा जनसंख्या : १०५११९
१४. संखुवासभा
जिल्लाः संखुवासभा
  • महानगरपालिका : ०
  • उपमहानगरपालिका : ०
  • नगरपालिका : ५
  • गाउँपालिका : ५
  • जम्मा नपा/गापा: १०
  • जम्मा वडा : ७६
  • जम्मा जनसंख्या : १५८२२२

हिमाल, पहाड र तराईसम्म फैलिएको यस प्रदेश नं. १ मा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर गरी जम्मा १४ वटा जिल्ला पर्दछन् । यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन् । यसै गरी उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ प्रदेश नं. २ र प्रदेश नं. ३ पर्दछन् । यो प्रदेश ८६ डिग्री १ मिनेटदेखि ८८ डिग्री ३ मिनेट पूर्वी देशान्तर र २८ डिग्री २ मिनेटदेखि २६ डिग्री ३ मिनेट उत्तर देशान्तरको बीचमा रहेको छ । यस प्रदेशको कूल क्षेत्रफल २५९०५ वर्ग कि. मि. तथा कूल जनसङ्ख्या ४५३४९४३ रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा ब्राम्हण, क्षेत्री, राई, लिम्बू, थारू, लेप्चा, मुस्लिम, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशीलगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बू, गुरुङ, लेप्चा, मुस्लिम, मगर र थारू भाषा मुख्य रुपमा बोलिन्छन् । विश्वकै सर्वाेच्च शिखर सगरमाथालगायत कञ्चनजङ्घा, मकालु, चोयु, ल्होत्से, जन्नु आदि हिमालहरूको अवस्थितिले मित्रराष्ट्र चीनसँग प्राकृतिक सीमाको काम गरेको छ ।

पूरा पढ्नुहोस

प्रदेश नं. १ मन्त्रिपरिषद्

प्रदेश गौरव आयोजना

प्याकेज नं.: १ 
आयोजनाको नाम:
विराटचोक - घिनाघाट सडक (कि. मी. ०+००० देखि कि. मी. १०+००० सम्म) 
ठेक्का/सम्झौता नं.: IDO/MOR/NCB/W/83/75-76
सम्झौता तथा निर्माण कार्य शुरू मिति: २०७६/०३/२९
आयोजना सम्पन्न हुने अवधि: २ वर्ष 
सम्झौता सम्पन्न हुने मिति: २०७८/०३/२९
निर्माण व्यवसायी: श्रेष्ठ - रमण - एपेक्स जे. भी. 
पूरा पढ्नुहोस

तथ्याङ्कमा प्रदेश


1
म.न.पा.

2
उप-म.न.पा.

46
नगरपालिका

88
गाँउपालिका

14
जि.स.स

1157
वडा

4534943
जनसंख्या

121मेगा वाट
जल विद्युत उत्पादन

783595हेक्टर
कृषि योग्य जमिन

740वटा
ठुला-मझौला उद्योग

13वटा
पर्यटकिय स्थल

43%
वनले ढाकेको क्षेत्रफल

प्रदेश नं. १ का मन्त्रालय/आयोग/विभाग तथा निकायहरु

प्रदेश नं. १ का स्थानीय तहहरु