कोभिड-१९, मिति 2077-11-22 को अद्यावधिक विवरण
आईसोलेशनमा | ||
---|---|---|
भर्ना | डिस्चार्ज | बाँकी |
नयाँः 0
28
|
नयाँः 0
12
|
16
|
PCR परीक्षण नतिजा | ||
---|---|---|
नेगेटिभ | पोजेटिभ | कूल |
नयाँः 4316
194610
|
नयाँः 56
30240
|
नयाँः 4372
224850
|
CoVID-19 अस्पतालमा | ||
---|---|---|
भर्ना | डिस्चार्ज | बाँकी |
नयाँः 0
30299
|
नयाँः 64
29760
|
74
|
मृत्यु हुनेको विवरण | ||
---|---|---|
महिला | पुरुष | कूल |
नयाँः 2
139
|
नयाँः 0
326
|
नयाँः 2
465
|
प्रदेश परिचय

हिमाल, पहाड र तराईसम्म फैलिएको यस प्रदेश नं. १ मा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर गरी जम्मा १४ वटा जिल्ला पर्दछन् । यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन् । यसै गरी उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ प्रदेश नं. २ र प्रदेश नं. ३ पर्दछन् । यो प्रदेश ८६ डिग्री १ मिनेटदेखि ८८ डिग्री ३ मिनेट पूर्वी देशान्तर र २८ डिग्री २ मिनेटदेखि २६ डिग्री ३ मिनेट उत्तर देशान्तरको बीचमा रहेको छ । यस प्रदेशको कूल क्षेत्रफल २५९०५ वर्ग कि. मि. तथा कूल जनसङ्ख्या ४५३४९४३ रहेको छ ।
पूरा पढ्नुहोसतथ्याङ्कमा प्रदेश
1
म.न.पा.
2
उप-म.न.पा.
46
नगरपालिका
88
गाँउपालिका
14
जि.स.स
1157
वडा
4534943
जनसंख्या
121मेगा वाट
जल विद्युत उत्पादन
783595हेक्टर
कृषि योग्य जमिन
740वटा
ठुला-मझौला उद्योग
13वटा
पर्यटकिय स्थल
43%
वनले ढाकेको क्षेत्रफल
सामाजिक सञ्जाल